May 17, 2011

कती लडें मोडहरुमा त्यसैले त ठक्कर खाएँ
निष्थुरिको जाली मन पाइलैपिच्छे धोका पाएँ

फूल जस्तो कोमल मन बसन्त झै जीवन देखी
आफन्त नै तर्काएर तिमीसँग माया लाएँ

अरु जस्तै नाचेकै हो हामी पनि पिरतिमा
फेरी पनि नाता जोड्न मठमन्दिर धरै धाएँ